जेठको मध्यान्हमा चम्किरहेको सूर्यलाई हेर्दै उसले सराप्न थाल्यो – “कति निर्दयी, कहिलेकाहीँ त आफ्नो प्रचण्ड तापलाई कम गर्नु नि।”

हाँगाको टुप्पामा भएको पातले खिन्न मान्दै भन्यो – “उसैको ताप र प्रकाशको सहयोगले बनेको तिम्रो अस्तित्व बिर्स्यौ?”

२०७४ कार्तिक ३

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *