Skip to content

साची मृत्यु म बाँचेछु यही जीवन आधार
अब्यक्त्त छ प्यास मेरा यही मेरा भाव धार
रक्त्त रक्त्त हेलिएछ आत्मा गर्छ पुकार
मन माफिक खोज्ने किन पाइन्न जब संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *