आस्था उखेलिन्छ र होम सुवेदी पद्य कविता by HomSuvediNovember 17, 2017आस्था यो मनभित्रको सडकमा पोखेर पोखिन्छ र ? माया यो मनभित्रको जतिसुकै जोखेर जोखिन्छ र ? जो आस्था मुटुभित्र रोपिन गयो त्यो रोपियो रोपियो— अर्काको करकापबाट सजिलै त्यो के उखेलिन्छ र ? Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ