दिनहरु बित्दै गर्दा (मुक्तक) सबिन मगर मुक्तक by okhaldhungeyatra@gmail.comNovember 24, 2017 दिनहरू बित्दै गर्दा, गएसाथहरू सेलाउँदै महिनाहरू बित्दै गर्दा, गए यादहरू सेलाउँदै दिन पछि महिना, महिनापछि वर्ष क्रमश वर्षौपछि त गए ती मिलेका हातहरू सेलाउँदै सबिन मगर गाउँपालिका चिसंखुगडी -३, ओखलढुंगा Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ