Skip to content


१.
सजियो डोली
बाजागाजा साथमा
भड्कियो मन

२.
अपार खुसी
तिम्रो भित्री मनमा
सपना सयौं

३.
शुभकामना
लाखौं छ तिमीलाई
सुखी जीवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *