Skip to content

आसरा छैन केहि निर्थक यो बाच्नु भो
मोह माया ब्यर्थ किन जग्मा साँच्नु हो
त्यागी जाने देह प्यारो बिरसाउने माटो खुस्बु
सडेर जाने पिन्जर्को बिते बर्षाउने आँशु हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *