म पद्मराज काफ्ले छन्द कविता by dotpenJanuary 28, 2018 म जाग्रत स्वप्न तूरीय, सुसुप्तीमा ‘म‘-लाई नी, भेट्न प्रयास गर्दछन्, देखिदैन ‘म‘-लाई नी। देखेका सपनीमा ती बिपनीमा कता तिर , सपनीमा उता थियौ विपनीमा यतातिर । यता उता सवै ठाऊँ उभय नै देखिने छु, छैन टाढा तिमीसित तिमी भित्रै बसेको छु। Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ