एकले अर्कालाई आरोप लगाउन छाडेर,
नया नेपालको रेखांकन् गर्नुहोस।
हद्ताल चक्कजाम बिरोध लाई छाडेर
नेपाल आमाको मुहार् मा हासो भर्नुहोस।
बेपत्ता पारीयका नागरिक लाई सार्वजनिक गरेर
पीडित परिवारलाई राहत दिनुहोस।
रोयको आमाको मुहारलाई हसायर
उनिबाट आसिर्बाद लिनुहोस।
तेसोगरे कसोहोला?
(1)
बिदेसियका युबाशक्तिलाई रोकेर
देश बिकासमा लगाउनुहोस।
देश को आर्थिक स्थिती उकास्नलाई
युवामा जोस जोगाउनु होस्।
नेपाली चेलीको इज्जत बाचाउन
नेपाली चेलीलाई आरक्षन दिनुहोस।
चेलीबेटी बेच बिखन लाई रोकेर
समय मै बिचार पुर्याउनु होस्।
तेसोगरे कसो होला?
(2)
भ्रस्टचारिको मुखमा मला लगाएर
बिकासको टुसालाई मौलाउन दिनुहोस्।
गाउ को बिकास नै देशको दिकास सम्झेर
गाउको बिकासमा ध्यान दिनुहोस्।
उद्दोग धन्दाको बिकास गरेर
कच्चा पदार्थलाई काममा लागाउनु होस्।
पर्यटकिय स्थलाई सुद्रिध पारेर
आकर्सकिय बस्तुहरु जुतौनु होस्।
तेसोगरे कसो होला?
(3)
धेरैजसो गाउ अन्धकारमा छन
बिजुली पुर्याउने प्रयास गर्नुहोस्।
लघु बिधुत का योजना पुर्याएर भएपनी
गाउमा उज्यालोको ज्योति छर्नुहोस्।
स्रमदानलेनै काम सफल हुन्छ
सिरिप योजना मात्र पुर्याइदिनुहोस्।
बिकासको बन्धन त नेपालीमा बाधिइको छ
सिरिप साइत मात्रा जुटाइदिनुहोस्।
तेसोगरे कसो होला?
(4)
पश्चिमी गायनलाई पछ्याउन छाडेर
आफ्नै देशको लोकभाका जगाउनुहोस्।
देशको गौरब बडाउने हो भने
बिदेशी फेसनलाई आजै भगाउनुहोस।
दौरा सुरुवाल चौबन्दीचोली र फरिया लगाएर
देशको पहिचान दिनुहोस्।
टि भि रेडियो अखबार बाट सबैमा
आजै सन्देस दिनुहोस्। आजै सन्देस दिनुहोस्।
तेसो गरे कसो होल?
(5)
भक्त बहादुर गोदार, थापा
इलाम, नेपाल, हाल साउदी अरेबिया.
ईमेल: aashis2000@yahoo.com
Thanks for Unicodenepali .com
“कुनै पनि पत्र मित्र गर्ने साथीहरुले मलाई माथिको ठेगानामा ईमेल गर्नु होला।

if possible please read this
if possible please read this poem
साह्रै आदर्श भरिएको रचना
साह्रै आदर्श भरिएको रचना ।
तपाईंको यो उद्गार सँग बिमती त छैन मेरो। तर तपाईंलाई थाहा नभएको पो होकी भनेर लेख्नमन लाग्यो –
शहर मात्रै कहाँ उज्यालो छ र ? देशको एक मात्र महानगर – राज्धानी शहर काठमाण्डौमा पनि दैनिक २० घण्टा लोड शेडिङ छ । कहाँ उज्यालो छ र नेपालमा ?
आलोक
——————————————————————————————————————————-
“धेरैजसो गाउ अन्धकारमा छन
बिजुली पुर्याउने प्रयास गर्नुहोस्।
लघु बिधुत का योजना पुर्याएर भएपनी
गाउमा उज्यालोको ज्योति छर्नुहोस्।”
——————————————————————————————————————————–
thank u for yur comments
i
thank u for yur comments
i will for more coments