Skip to content

झेलेको छु वेदना मैले लेखेको छु चोट्
देख्ने आँखा लोलाउछन खोज्छन कोइ खोट्
पिडा आफ्ना हुनेहरु पिडा बुझिदीन्छन
अहम बोकी हिडने हरु अरु लुटी हिडछन

Leave a Reply

Your email address will not be published. Required fields are marked *