Skip to content

कति छन् यौवनाहरू कति प्यासा मनहरू
हुँदैन संयोजन टुटेका कति दिलहरू
एक्लो हुन्छ रातहरू एक्लै हुन्छ वासहरू
मिलन गाह्रो दुवैको बुझाउन प्यासहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *