Skip to content

माया मनको तिमीलाई

नौ गेडी र तिल्हरीको लर्को तिमीलाई
जीवन भर सजाउने मायाको सर्को तिमीलाई,
खुशीको अमृत माया आफ्नै घर्को तिमीलाई
अटल फेरो अग्निसँग सातै फर्को तिमीलाइ,
अटल प्रेम सजाउँने सिन्दुरको धर्को तिमीलाई
गुलाबको फूलसँगै दिए माया मनको तिमीलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *