Skip to content

काल्पनिक मन…..

उनी रोएको बेला उनीलाई
हसाउन नसके पनि उनी सँगै
रोइदिने अभिलासा छ मेरो,
मृत्युको पल सहन गर्न नसके पनि
उनी सँगै मरिदिने जागरुकता छ मेरो,
म उनको आफ्नो मान्छे हुन नसके पनि
उनीलाईनै आफ्नो पनमा साँच्ने मन छ मेरो,
उनको लागि सुनको महल बनाउन नसके नी
त्यो भन्दानी धेरै ठुलो मायालु मन छ मेरो,
जुनी जुनी सँगै सँगै जिउने भाग्य नभए पनि
उनी सँग सँगै मरिदिने तिब्र इच्छा छ मेरो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *