खस्दछन् तल पद्मराज काफ्ले छन्द कविता by dotpenApril 14, 2018 दक्षिण उत्तर पश्चिम् खेलाडी खेल्दछन् यहीँ, खेलाडी बिक्दछन् हाम्रा, विधर्मी बन्दछन् यहीँ। सानै मैदान हाम्रो यो बलिया उनका बल, खेलाडी बलिया हुन्ता, उफ्रँदा खस्दछन् तल। Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ