Skip to content


नेपाली उच्च आकाश छुने शिखर को छ त ,
शिव शक्ति निवासै त त्यही राम्रो रहे छ त ।

शिव शंकर त्रिशूल डमरु करमा लिने,
गलामा नागको माला चन्द्रमा शिरमा लिने।

खरानी तनमा फुस्रै कटीमा बाघ चर्म छ,
विश्व प्राण उनैको नै दयामा अडेको छ।

धतुरो भाँड॰ आफैले विष पान गरेर नै,
प्राण दान दिने अर्को कोछर तीन लोक मै?

Leave a Reply

Your email address will not be published. Required fields are marked *