मुस्कान कुमार काफ्ले सूत्रकथा by editorSeptember 22, 2020मन्दिरमा भक्तालुजनको घुइँचो ! पूजापाठ, स्वस्तिशान्ति, भाकल, भोजभतेर र तीर्थव्रतमा धन खर्च !! प्रश्न – यो सब केका लागि गर्दै हुनुहुन्छ ? उत्तर- पुण्यप्राप्ति, मन शान्ति !!! उनीहरूको भित्री चाह थाहा पाएको मूर्तिको मुस्कुराहट । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ