खेलाडी पद्मराज काफ्ले कविता by dotpenMay 19, 2018 दक्षिण बाम खेलाडी, खेल्दछन् जव । रेफ्री नै बिक्दछन् हाम्रा, बिधर्मी बन्दछन् तव । सानै मैदान हाम्रो यो, बलिया उनका बल । खेलाडी बलिया हुन्ता, उफ्रँदा खस्दछन् तल। नेपाली दर्शकै सोझा, नठान सव जान्दछन् । गोर्खाली वीर खुकुरी, तिखारीकन बस्दछन्। Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ