Skip to content

चिया बारीमा नाच्न पाए हुँदो हो
त्यहाँ प्रेमले बाँच्न पाए हुँदो हो
कताबाट आयो बुढौली छिरेर
जवानी सधैं साँच्न पाए हुँदो हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *