Skip to content

रात रित्तो छ तिम्रो साथ नहुँदा
हात रित्तो छ तिम्रो साथ नहुँदा॥१॥

एकान्त भनौ हुलै हिड्छ छेउबाट
आँत रित्तो छ तिम्रो साथ नहुँदा॥२॥

सबै व्यस्त छन् क्रिडामा म दर्शक
खात रित्तो छ तिम्रो साथ नहुँदा॥३॥

समुन्द्रमा नै माछा त मार्न गाह्रो छ
मात रित्तो छ तिम्रो साथ नहुँदा॥४॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *