Skip to content

सम्भावना छन् र सुभावना छन्
सद्प्रेरणा छन् शुभकामना छन्
यस्ता हजारौं शुभभाव माझ
उत्ताउलो भो किन यो समाज ?
होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *