मित्रताकाे सन्दर्भ होम सुवेदी पद्य कविता by HomSuvediAugust 5, 2018 यो देशमा घातक चम्किएपछि केही महापातक लम्किएपछि यो मित्रतालाई छुटाउने भए सम्बन्धको सूत्र टुटाउने भए ।। साथी कता छन् र कता छ मित्रता दायित्व बोक्तैन लिएर अग्रता बद्मासले बाँध फुटाउने भए सम्बन्धको सूत्र टुटाउने भए ।। होम सुवेदी Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ