Skip to content

आशाका ती ढोकाहरु नखोलिदेउ बिन्ती
बहकिन्छ मन मेरो नहेरिदेउ बिन्ती
फेरि अर्को सम्झौता गर्न गाह्रो हुन्छ नि
अनेक बाहाना बनाइ नबोलिदेउ बिन्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *