मुहार पुस्तिका मनपराउनेलाई


प्रतिविम्ब बिना विम्ब, जन्मदैन कसैगरी
विम्ब र प्रतिविम्ब त, छायाँ रूप दुवै थरी

प्रतिविम्ब भए जस्तो, विम्बको अनुमान छ
सकिदैन सदै गर्न, फरक हुन सक्तछ

स्वरूप फरकै भन्न, सकिदैन सदै भरी
गरी पृथक हेर्नै त, सकिदैन कसैगरी

हेरी नक्कल कुनैको, सकिन्छ सार बुझ्न त
शक्कल अनुसार त, नहुन पनि सक्तछ

प्रतिकृया पाएँ हेरेँ, मनका ती कुरा पनि
साथी लाइक गर्नेको, वन्दना गर्छुमै पनि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *