कोशीको छेउछाउको बस्तीमा बस्ने एक माझी हुँ म
दिनभरि खोला धार्इ जीविका चलाउने एक गरिब हुँ म
टाठा बाठा भनार्उदाले जहिले पनि बनायो हामीलार्इ नै दासी
गरैाँछन काम गोटाँउछन् दिनभरि दिनछन ज्याला मन लगि
उठाउँछु अ।वाज माग्छौ हामी पाउने हाम्रो हक र अधिकार
सुन्दैनान राज्यले भन्छन हामीलार्इ गाउँकै त्यही जमिन्दार
राज्यको पहुँच बाटा सधैं बन्चित एक समुदाय हुँ म
प्रत्येक क्षेत्रमा प्रतिनिधित्व गर्न नपाउने एक वर्ग हुँ म
