Skip to content

म मौनतामा अल्झिरहेको


म मौनतामा अल्झिरहेको एउटा जीवन
कहाँ जाने, कसलाई सोध्ने, कसलाई खोज्ने

अन्धकारमा बित्ने हो कि
माया माया भन्दा भन्दै,
जिन्दगी नै मेरो बित्ने हो कि
म आशैआशमा अल्झिरहेको, एउटा जीवन

यसरी नै सारा व्याथा,
शून्यतामा गुम्ने हो कि
माया माया भन्दा भन्दै,
यौवन मेरो यहाँ बित्ने हो कि
म प्रतिक्षामा अल्झिरहेको एउटा जीवन

शब्द – अल्बर्ट सुब्बा
स्वर – ओमविक्रम विष्ट
संगीत – रोबर्ट सुब्बा

Leave a Reply

Your email address will not be published. Required fields are marked *