आउदै छ……(मुक्तक) करन बिवश मुक्तक 'आफ्नै डायरीका पानाहरुबाट' by Karan.BiwashaOctober 23, 2018मन मुटु माझ सधै पिर छ, आउदै छ दशै तिहार आफ्नो त फुटेको तक्दिर छ,आउदै छ दशै तिहार ठूला ठालुलाई त हरेक दिन दशै छ, हाम्रो यो देशमा तर नेपालीका अघि काडे भिर छ, आउदै छ दशै तिहार Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ