हिडेका यी पाइलहरु
डोब बसेका छन
तप्त घाम्मा आँखाका पसीना पुछियका छन
मर्न अब पर्खन पर्दैन
मृत्यु बोलाउदै छन
बात्वर्णिय पिडाले
आयु छोटाउदै छन
मन्का उदगार रहित धुलो र धुँवाले
यो मृत्युको शहर
भानुभकत्त्को ऋड०गार छोटाऊदै छ
आयु खोटाऊदैछ
असहज बोकेर थलियको छ
यहाँका नेता बहुरिन न सकेर
खाई भट्टीमा लडेका छन
ब्यभिचार पाखण्ड्मा अल्झियार चिच्याइ रहेछन
छत बीक्षत पारेर देश
मराणसन छन
वृद्ध झैं ती मराणासन्न छन
