Skip to content

एक तितो कथा

पति सौदीमा एक अग्लो कसैको घर बनाउँदै छन्
मालिक नरिसा‌‌ओस् भनेर हार्दिक अभिवादन जनाउँदै छन्
परिवारबाट टाढा हुनुको पीडा उता उनलाई निकै छ
तर यता उनकी पत्नीसँग एक विदेशीले हनिमुन मनाउँदै छन् ।

पति विदेशमा पत्नी विदेशीको काखमा
खबर पढेपछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *