Skip to content

सबैरै सबेरै


हजुरको यादमा सबैरै सबेरै
सजल फर्फराए सबेरै सबेरै ।।

परेली भिजेछन् सबेरै सबेरै
जानु छ दूरदेश सबेरै सबेरै ।।

बटुवा भएँछु सबेरै सबेरै
बिदाइ गरौली सबेरै सबेरै ।।

जघाँर तरौलाँ सबेरै सबेरै
हजुरको यादमा सबेरै सबेरै ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *