तिम्रो मुस्कान सरी अर्को स्वर्ग सीताराम कार्की मुक्तक by sitaramkarkiJanuary 25, 2019तिम्रो मुस्कान सरी अर्को स्वर्ग कहाँ भेटौँला कैलेसम्म यसै गरी म आँखा भरी देखौँला निर्दोषी छ्न आँखाहरू केही भन्न खोजे जस्तो हजार कुरा सोध्नलाई म तिम्रै बाटो छेकौँला । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ