Skip to content

धेरै भयो सम्झना  त्यो घटाइदिनु ओई
यादहरुलाइ अन्तैतिर खटाइदिनु ओई
तिम्रै झल्को आँखाभरी झल्को मेटाउन
एउटा फोटो इनबक्सतिरै पठाइदिनु ओई
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *