Skip to content


अँझ पनि भन्नेहरू भनिरहेका छन्
देशमा अन्धकार र अज्ञानताको खलिकपूर छ
कसैलाई काठमाडौं नै दूर छ त कसैलाई
चन्द्रलोकको सएर गर्ने सुर छ
खै कसरी कुरा बुझाउँ त
आफ्नो ता भाग्य खोटो
भएको पनि जे छ सब झुर छ
कसैलाई यही मुलुक नर्क त
कसैलाई यही मुुलुक अमरपुर छ
बात करता है
हमारे जवानोके के लिए
अभि रेगिस्तान सहज है तो क्या हुवा
बिहारियोंके लिए त
हमार मुल्क हि लाहुर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *