Skip to content

मनलाई राख्न सकिन बसमा त के गरू
चिप्लियो मन तिम्रोलागी त के गरू
तिमी भने आँखा तर्छेउ सँधै मलाई
बाटो कुर्छ आँखा मेरो तिम्रोलागी त के गरू

– समीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *