रोएर बितेको छ समीर छेत्री मुक्तक by schhetri5June 24, 2019मेरो अस्ती तिमीमा खोएर बितेको छ हिज म भित्रको तिम्रो याद धोएर बितेको छ तिम्रो र मेरो रातमा बस् यति नै फरक छ तिम्रो सोएर बितेको छ मेरो रोएर बितेको छ — समीर Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ