Skip to content

नबिर्ष जननी भाषा

नबिर्ष जननी भाषा

अमेरिका र यूरोप,मिलन बिन्दु एशिया ,
विश्व नै खुम्चिएरै नि, बनी रहेछ चेतिया।

फलोस फैलियोस्हाँगा, ब्रमाण्ड भर ज्ञानले,
फैलाऊ ज्ञान सारा, जहाँ छौ बस शानले !

नबिर्ष जननी भाषा, नमेट इतिहास नि,
बालक बालिकाले त, नेपाली सिक्नु पर्छ नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *