Skip to content


नदेखुँ तिमीलाई देखुँ झैं लाग्छ
नलेखुँ तिमीलाई लेखुँ झै लाग्छ
थिग्रिँदै छ कि जीवन कतै
स्थिर बोल किन बोलुँ बोलुँ लाग्छ

न झुकाउ ती नजर चोरुँ चोरुँ लाग्छ
लाली ओठ ती चुमुँ चुमुँ लाग्छ
बिर्सन्छु तिमीमा आफैं
किन किन तिमीसँगै झुमुँ झुमुँ लाग्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *