Skip to content

जीवन, यात्रा र पोकली झर्ना


छोटो जीवनको लामो यात्रामा
तीस हज मार्मिक र वास्तविक
कटु यथार्थका तीरहरुले
मन मस्तिस्कमा स्पर्स गरेका छन
अनि दिएका छन
रोजाइ, भोगाइ र तोकाइबाट
टाढा रहन प्रेरणा
थाहा भयो पोकली झर्ना
ओखल्दुङा मात्र सिमित हैन रहेछ जिवन
काठमादौ पनि रहेछ
थाइलेन्ड कतार हुँदै
अमेरिका पनि पुग्दो रहिछ जीवन
कतै सुखमा हाँस्दै कतै दु:खमा रुमलिदै
स्टेट स्टेट घुम्दो रहेछ जीवन
सकेसम्म उपकार सहयोग र
सद्भावका किरणहरु छर्दै
आफुलाई वास्ता नगरेर
अर्काको निम्ती लाग्दो रहेछ जिबन
मनै त हो मान्छेको
कतै कतै सन्कोच बडी हुँदा
कतै मानिस बेबहारिक नहुँदा
ठाक ठुक पर्दा वा अपमान अनुभव हुँदा
मन दुखेर आउदो रहेछ जीवन
यस्तै यस्तै आसु हासो कथा र बेथालाई बोक्दै बोक्दै
कतै रहरमा कतै करमा अनब्रत
हिन्ने रहेछ त्यो जीवन
आफूले नखाएर अर्कालाई खुहाउने
आफुलाई लुकाएर अर्कालाई देखाउने
गुलाफ अरुलाई दिएर काडा आफु लिने
आफु रुख बनी छहारी प्रदान गर्ने
पारिजात बनी बासना अरुलाई छर्ने
रचना बिधिको अप्रम्पार छ

अमेरिका – गुरु केदार बराल

1 thought on “जीवन, यात्रा र पोकली झर्ना”

  1. बिहानी उज्यालोलाई पर्खंदै
    बिहानी उज्यालोलाई पर्खंदै अधेरी रातमा रूमलिएपनि, झरनालाई नि तिर्खाईमा तड्पिए पनि, सहासको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस, शुभ 2066 को अवसरमा सु-शब्द शुभ-कामना. : नयाँ बसन्त को पालुवा ले सजियोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *