Skip to content


चार पुस्ता दशैँमा यो, देवी प्रसाद लाउन ।
देवीप्रसाद कै पुत्र , कहाँ टीका लगाउन ।

देवीको वरदानै हो, चार पुस्ता प्रफुल्लित।
रूपसेबाट आएर, काष्ठमाडौँ उपस्थित ।

पठाइन् बधुलाई त, साथ बालक हर्षित ।
आए खुशी भएरै नि , सव अत्यन्त गर्वित ।

स्मरणीय छ यो चित्र , यिनै मुहार पुस्तिका ।
विश्व रूप ज हेर्ने, अचम्मकै छ पुस्तिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *