कुमारजी हार्दिक धन्यवाद ।
वास्तवमा केही दिन मझेरीबाट अलग रहनु परेकोमा निकै दुःखी भएको थिएँ । तपाइँसँग सोझै सम्पर्क गरेपछि प्रवििधको कारणबाट समस्या उब्जको कुरा थाहा भएर अलिक ढुक्क पनि भएको थिएँ । तथापि मनको तुलबुल मेटिएको थिएन । आजै अब समस्या समाधान भयो कि हे्र्नु त सर भनेपछि मैले मझेरी खोलदा पुरानै स्वरुपमा यथावतन् पाएर खुसी लाग्यो । वास्तवमा अरुलाई के कसो छ मलाई भने मझेरीबाट अलक हुँदा निकै समस्या र तनाव भएको थियाे । प्रयत्न गरेर प्रविधिको समस्यालाई समाधान गरी हामीहरुलाई मझेरीबाट लाभको अवसर दिनुभएकोमा यहाँलाई हार्दिक धन्यवाद । जानी जानी भएको हैन भन्ने कुरा बोध भएर अलिक ढुक्क पनि भयो । यस्तै हो प्रविधिसँग हामी जुधिरहने हो ।
पहिलेकै रुपमा मझेरीको उपयोग गरिरहन पाउँने आशाका साथ ।
तपाइँको
होम सुवेदी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *