Skip to content


कल्पनाको महल होइन मैले
यथार्थको झुपडी सोचेको थिएँ

देउरालीको त्यो मन्दिरमा होइन मैले
मेरो मुटुको ढुकढुकीमा सजाउने सोचेको थिएँ

छोटो जिन्दगीको यो लामो यात्रामा मैले
कुशल सहयात्री सोचेको थिएँ

औंसीको जस्तो अन्ध्यारो होइन मैले
पूणिमाको जस्तो जग्मगाउदो रात्री सोचेको थिएँ

टंक खनाल “Deadbody”
Indira Gandhi International Airport
New delhi
India
deadbody80@gmail.com
dineshkhanal2007@yahoo.com

3 thoughts on “सोचेको थिएँ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *