छिप्पिएको जवानीको’नी कर्म लाग्थ्यो तिमीलाई,
थोरै दया गरे धेरै, धर्म लाग्थ्यो तिमीलाई ।
अँधेरी छ रात आज,कत्ति पनि नलजाउ,
पहिले-पहिले हाम्रो भेट्मा शर्म लाग्थ्यो तिमीलाई ।
थन्क्याउन गाह्रो होला, बैंश खेती मंसिरमा,
पोहोर कती गाह्रो भयो ? मर्म लाग्थ्यो तिमीलाई ।
यसरी नै तिमी मलाई सधैं भेट्दै गयौ भने,
यसपाली सजिलो हुन्थ्यो,पर्म लाग्थ्यो तिमीलाई ।

tal na betal ko je payo tehi
tal na betal ko je payo tehi kaphiya matra mileko 6