Skip to content

जिन्दगी जिउनुको मजा नै हरायो यार

जिन्दगी जिउनुको मजा नै हरायो यार
जब किस्मत ले उनको र मेरो बिच द्वन्द्व गरायो यार ।
निभ्न थालेको विवादको आगोमा पेट्रोलरुपि घृणा थपेसि,
जिउदै  चितामा राखि, भावना मेरा भतभति जलायो यार।।
✍️ यज्ञ राज खनाल
प्रदेश नं ७, धनगढी कैलाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *