Skip to content

चार हाइकु (सान्दर्भिकता)


१.
आफ्नो मनमा
पराइको विचार
अनियन्त्रित

२.
असारे झरी
नेपाल विकासको
झरिलो आगो

३.
असारे भेल
जनताले तिरेको
करको खेल

४.
नभए पनि
ज्ञानको महापुन्ज
भएझैं बक्छ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *