Skip to content

राजनीति त नालीमा किरा चले जस्तै


राजनीति त नालीमा किरा चले जस्तै लाग्छ
सुनतलाका बोटमा धतुरो फले जस्तै लाग्छ

कुखुराको भाउमा पनि नेता बेचिएको देख्दा
भोट माग्नआउने खुट्टाहरू काटौं जस्तै लाग्छ
राजनीति त नालीमा किरा चले जस्तै लाग्छ
सुनतलाका बोटमा धतुरो फले जस्तै लाग्छ

भाषाण मात्रै गर्छ्न, देखाउने काम केही छैन
नेताहरू जम्मा पारी, बम ठोकौं जस्तै लाग्छ
राजनीति त नालीमा किरा चले जस्तै लाग्छ
सुनतलाका बोटमा धतुरो फले जस्तै लाग्छ

चासो छैन, गरीबी र भोकले जनताहरू मर्दा
कुशासनको जडै उखेलेर फालौं जस्तै लाग्छ
राजनीति त नालीमा किरा चले जस्तै लाग्छ
सुनतलाका बोटमा धतुरो फले जस्तै लाग्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *