Skip to content


मेरो साधनाको वरदान हो गीत
तिनै सातै स्वर हुन मेरा आफ्ना मित

आरोह अवरोह गति हो जीवनको
छ यो मुर्छनामा सुख सब लुकेको

अलंकार मेरा सरगमका टुक्रा
अलच षड्पंचम नै सौभाग्य मेरो

अँध्यारो उज्यालो मेरै भाव नर्तन
हाँसो र रोदन मेरै गीत गुञ्जन

शब्द- पुरुषोत्तम सापकोटा
स्वर, संगीत – भक्तराज आचार्य
एल्बम – हजार सपना

Leave a Reply

Your email address will not be published. Required fields are marked *