बनेर भाव देशको तरक्क आँशु भेलझै
विहानी फुल्छ कोपिला सजाइ राख्नु दीलमै
चिरेर खान्छ देश ऊ थिचेर जाल प्राणकै
चुसेर रम्छ शीरमा अनेक दाउ सम्झदै
बुढौलि बित्छ कुर्सिमै सिगौरि चाल गोरुकै
मिलेर टिप्छ कोपिला चुसेर फाल्छ भूमिनै
अदम्य आश देशले मुहार आश सम्झदै
उठेर जाग नेपाली समाइ भाव देशकै

मिलेन यसो गर्
ए भाइ छन्दमा लेख्ने हो भने त यसरी शब्दहरुलाई जे मन लाग्यो त्यही रुप दिएर लेख्नु हुन्न त ।
मिलेन यसो गर्न
ए भाइ छन्द वा गद्यमै पनि लेख्ने हो भने यसरी आफू खुसी शब्दलाई फेरफार गर्न पाइन्न त ।
कुन शब्द जस्तै …………?
कुन शब्द जस्तै …………?
आँसु लेख्ने हो आँशु अब लेख्ने
आँसु लेख्ने हो आँशु अब लेख्ने हैन ।
बिहानी । सजाइराख्नू । दिल
शिर । बुढौली । कुर्सी । सिँगौरी
भूमि नै
नेपाली शब्द त सही हो तर छन्दमा नेपाली को पा को ठाउँ ह्रस्व चाहियो ।
समाई
हुनु पर्ने
बुझ्नु भो ।