Skip to content

विद्वान अब लौ भन ?

कोरोना भन्छ टाढा जा, हुन्न छुन कसै कन,
छोइएमा नुहाएर, बस शुद्ध बनी कन !

छुवाछूत निषेधै हो, हुन्छ छुन सबै जन,
भन्छ कानून केगर्ने, विद्वान अब लौ भन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *