जे आठेको थियो त्यही हुने भयो
भन्दै मनमनै प्रभुको नाम पुकारे,
अब रोज र म मात्रै हुने भयौं,
तर रोज पनि उठेर जान्छु भन्न थाली
रोज नर्भस थिई, किन हो
मलाइ केही थाहा थिएन,
जे आठेको थियो त्यही हुने भयो
भन्दै मनमनै प्रभुको नाम पुकारे,
अब रोज र म मात्रै हुने भयौं,
तर रोज पनि उठेर जान्छु भन्न थाली
रोज नर्भस थिई, किन हो
मलाइ केही थाहा थिएन,
सायद उसलाई अलि डर थियो
या, उसलाई मेरो नियत प्रति शन्का थियो
या, उ पनि त्यही चाहन्थी जे म चाहान्थे।
यस्तो बेलामा अरुको मनको कुरा
बुझ्न पाय कति सजिलो हुन्थ्यो होला है।
तर म पनि केही बोलिन।
उ टेबुलको अर्को साइडमा थिई, मैले
अचानक मेरो मुखबाट निस्क्यो
त्यो मेरो अन्तराअत्माबाट निस्केको थियो,
मैले दबाउन खोज्दा खोज्दै पनि निस्की

किन हुनु नि मोरी … कसरी पो
किन हुनु नि मोरी … कसरी पो भन्नु भनेर नर्भस थीई नि !
किन हुनु नि मोरी … कसरी पो
किन हुनु नि मोरी … कसरी पो भन्नु भनेर नर्भस थीई नि !
milan
http://www.meellon.blogspot.com
kunai roopma pani POEM jasto
kunai roopma pani POEM jasto chhaina
milan le pani yesto jpt lai
milan le pani yesto jpt lai comment haneko?
guru le ahile je payo tehi lekhna thalera nepali sahityako badnam gare !