विश्वास मायामा कहिले नअस्ताउने घाम हुनु पर्छ ।
माया पिरतिको कथाहरुमा तिम्रो मेरो नाम हुनुपर्छ ।
बाधा अड्चनहरु थुप्रै र म बेसुर पट मुर्ख कालिदास
विद्योतमा पाउनु पनि पूर्वजन्मकै पुण्यकाम हुनुपर्छ ।
5 thoughts on “पुन्यकाम”
Hari Thapa
लेखनमा शुद्धता अड्चन लाइन अर्चन लेख्न सकिन्छ सकिन्न तर पुन्य लाइ पुण्य लेख्दा लेखनमा शुद्धता झल्किन्छ । सायद सुधार गर्दा राम्रो होला कि !!! मौखिक मा हामिले पुन्य भनेता पनि लेखाइमा पुण्य हुनुपर्छ ।
लेखनमा शुद्धता
अड्चन लाइन अर्चन लेख्न सकिन्छ सकिन्न तर पुन्य लाइ पुण्य लेख्दा लेखनमा शुद्धता झल्किन्छ । सायद सुधार गर्दा राम्रो होला कि !!! मौखिक मा हामिले पुन्य भनेता पनि लेखाइमा पुण्य हुनुपर्छ ।
मलाई पनि त्यस्तै लाग्यो
मलाई पनि त्यस्तै लाग्यो
धन्यवाद
धन्यवाद
यतिभित्र अरू गल्ती देख्नु भएन
यतिभित्र अरू गल्ती देख्नु भएन र अरु पनि धेरै छन् त ।
अझै धेरै छ्न
अझै धेरै छ्न सर एउटा गल्ती देखाउदा सर्जक आफै सतर्क हुनु पर्ने तर केही पाइएन । प्रतिक्रिया को लागि धन्यवाद सर