Skip to content

“जिउन सकिन”
उनको नाम यो मन भित्रको मेत्न सकिन
आखाभरी आँसु छ मेरो किन झार्न सकिन
एक्लै एक्लै टोलाउने गर्छु म आजकल
पीडा छ यो मनभित्र तर किन पोख्न सकिन

भो अब चाहिदैन झुथो साथ तिम्रो मलाई
त्यो झुथो साथ सम्झी जीवनमा रम्न सकिन
पलपल तिम्रो झुथो ती बाचाहरु सम्झिन्छु म
तेसैले यो जीवनमा आज म हास्न सकिन

भन्छन मलाई सबै आजकल पागल प्रेमी यहाँ
तिम्रो धोकाका पल मनभित्र बोकि हिन्न सकिन
बैगुनिको झुथो ती मायाका पलहरु सम्झि
किन हो किन यो जीवन जिउन सकिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *