Skip to content

एक
तिम्रो मायामा
पागल झै भए म
अरुको सामु !!!

दुई
पीडाको घाउ
बल्झायौ तिम्ले फेरि
बाच्नै सकिन !!!

तीन
तिम्रो आखामा
सधैं दुब्न चाहन्थे
पागल झै म !!!

चार
आमाको माया
अनमोल हुन्छ नि
हाम्रो निमित्त !!!

पाँच
दुबि रहेछु
तिम्रो यादमा सधै
पागल झै म !!!


पैसाको खेल
गरिबलाई गार्‍हो
जिउन सधै !!!

सात
खोइ प्रगती
देशमा आजकाल
भ्रष्ट नेताले !!!

आठ
मायाको पिडा
भोगेकोलाई मात्र
हुन्छ नि थाहा !!!

नौ
काली न गोरि
चोखो मायामा हुन्न
कम केहिमा !!!

दस
धनको खेल
गरिबलाई दुःख
जीवनभर!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *